Connect with us
Kapilvast Forest

कोरोनाले भारतमा अर्की एक पत्रकार तथा अभिनेत्रीको निधन

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

एजेन्सी– पछिल्ला दिन भारतमा कोरोनाको असर निकै देखिएको छ । भारतमा कोरोनाका कारण पछिल्ला केही दिन यता सेलेब्रिटीहरुले ज्यान गुमाएका समाचार पनि आइरहेका छन् ।

यहीबीच भारतकी एक पत्रकार तथा अभिनेत्री कनुप्रियाले पनि कोरोनाका कारण ज्यान गुमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।उहाँ पहिले भारतीय टिभी दूरदर्शनमा काम गर्ने गर्नुहुन्थ्यो । पछि उहाँले फिल्महरुमा पनि अभिनय गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu