Connect with us
Kapilvast Forest

शंकर पोखरेलसँग बहुमत छैन:लुम्बिनीका सभामुख घर्ती

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा १६८ को १ अनुसार नयाँ मुख्यमन्त्री बनाउन नमिल्ने बताउनु भएको छ ।सभामुख घर्तीले अहिले नेकपा एमालेका दलका नेता शंकर पोखरेलसँग बहुमत नरहेको दावी गर्नु भएको छ ।

उहाँले मुख्यमन्त्री कुन धारा अनुसार बन्छन् भनेर आफूले कुरिरहेको बताउनु भयो ।उपसभामुखले दलबाट राजीनामा दिनु भएको छ। यस्तोमा उहाँ संसदीय दलको सदस्य हुनुहुन्न, मुख्यमन्त्री पोखरेलसँग ४१ सांसद छैनन्  घर्तीले भन्नु भयो मुख्यमन्त्रीले राजीनामा दिएपछि अब कुन धारा अनुसार नयाँ मुख्यमन्त्री बन्न हेर्नुपर्छ।ु

उहाँले अहिले कुनै पनि दलले संसदमा बहुमत प्राप्त नगरेको बताउनु भयो ।उहाँले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत हुन सम्पूर्ण सदस्य संख्याको बहुमत हुनुपर्ने बताउनु भयो ।लुम्बिनी प्रदेशको सदस्य संख्या ८७ छ।त्यसअनुसार बहुमत प्राप्त दलको सदस्य संख्या ४४ हुनुपर्छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu