Connect with us
Kapilvast Forest

पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार एक ट्वीट गर्दै उनले आफू र आफ्नी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको छ ।

आइतबार आज गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् । हाल उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका मन्त्री ढकालले बताउनु भएको छ । त्यस्तै आफूहरूको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu