Connect with us
Kapilvast Forest

भुरुङ झै गुरुङ झैं तिज गित बजारमा

२०७६, १० श्रावण शुक्रबारमा प्रकाशित

दिपु मगरको भुरुङ झै गुरुङ झैं तिज गित नेपाली हिन्दु नारीहरुको महान पर्ब तिज आउन केही बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने तताउन थालिसकेका छन ।

तिजकै लागी बिभिन्न गितहरु आउने क्रम संगै भर्खरै अति मनमोहक सुन्दा नाचौ नाचौ लाग्ने तिज गित “भुरुङ झै गुरुङ झैं ।” सार्बजनिक भएको छ । २०७४मा साल छुक छुके रेल बाट निकै चर्चामा आएका गायक दिपु मगर र गायिका रेनु राना

https://www.youtube.com/watch?v=3gTHS2LekRs&feature=youtu.be

www.youtube.com/watch?v=3gTHS2LekRs&feature=youtu.be

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj