Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा सांसद र प्रहरीबीच झडप, केही सांसद घाइते

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन बसेका थिए ।

अहिले मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बलप्रयोग गरेको हो । जसका कारण केही सांसदहरु घाइते भएको बताईएको छ । यादव अहिले घेराबाट निस्किसक्नु भएको छ । मुख्यमन्त्री पोखरेलले राति नै पद तथा गोपनियताको शपथ लिनु भएको छ भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu