Connect with us
Kapilvast Forest

कृष्णनगर नगरपालिकाका ९ जना कर्मचारी कोरोना सक्रमित

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु।
कपिलवस्तुको कृष्णनगर नगरपालिका कार्यालयका ९ जना कर्मचारी कोरोना संक्रमित भएका छन । कर्मचारी संक्रमित भए पछि नगरपालिकाकाे अतिअवाश्यक सेवा बाहेका अन्य कामकाज राेकिएकाे प्रमुख प्रशासकिय अधिकृत विजय कार्कीले जानकारी दिनु भयो । संक्रमित हुनेमा ३ जना प्रशासन शाखाका २ जना प्रविधिक तर्फ ४ जना स्वास्थ्यकर्मी रहेकाे कृष्णनगर नगरपालिकाले जनाएकाे छ । काेराेनाकाे दाेस्राे लहर भयवह हुदै गए पछि नगरपालिका भित्रका कार्मचारीहरूकाे एन्टिजाेज चेकजाच गर्दा ९ जनाकाे पाेजेटिभ रिपाेर्ट अाएकाे कृष्णनगर स्वास्थ्य शाखाले जनाएकाे छ । पाेजेटिभ अाएकाे ९ जनाकै अवस्था समान्य रहेकाे छ ।
जिल्लामा कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या ५३ पुगेको छ । जिल्लामा सोमबार साँझसम्म सक्रिय संक्रमित ७ सय २५ पुगको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu