Connect with us
Kapilvast Forest

सगरमाथामा आरोहणको तयारी (तस्बिरहरू)

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

फोटो सौजन्य : इम्याजिन नेपाल

काठमाडौं– सगरमाथा हिमाल आरोहणका लागि आरोहीहरू अन्तिम तयारीमा जुटेका छन् । सम्भवतः यही हप्ता शिखरसम्मको बाटो खुलाइने भएकाले आरोहीहरू शिखर आरोहणको अन्तिम तयारीमा जुटेका हुन् ।

आरोहीहरू माथिल्ला शिविरहरूमा जाने र फर्कने गरिरहेका छन् । यसो गर्दा शरीर उचाइमा जानका लागि अनुकूल बन्ने पर्वतारोहीहरू बताउँछन् । अहिले चौथो शिविरसम्म बाटो तयार भइसकेको छ । मौसम अनुकूल हुनासाथ शिखरसम्मको बाटो तयार गरेर वसन्त ऋतुको आरोहण सुरु गर्ने पर्वतारोहणको व्यवस्थापन गरिरहेका कम्पनीहरूले बताएका छन् ।

आधार शिविर भन्दा माथिका केही तस्बिरहरू–

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj