Connect with us
Kapilvast Forest

चिनियाँ खोपविश्वास योग्य नभएको डब्लूएचओको टिप्पणी

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

who

एजेन्सी-विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाभाइरसविरुद्धको चिनियाँखोप विश्वास योग्यनभएको टिप्पणी गरेको छ । चीनले पठाएको खोप परीक्षणका नतिजाहरुको अध्ययनपछि डब्लूएचओकाविज्ञले यसमाविश्वास गर्न सकिने पर्याप्तआधारहरु नभएको संकेत गरेकाहुन् ।

यद्यपीयसबारेमाऔपचारिक जानकारी सार्वजनिकहुनबाँकी नै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयर्टसले जनाएको छ । खोपले कोरोनाविरुद्ध लड्नसक्ने भएपनियसले गम्भीर साइड इफेक्टहरु पार्नसक्नेतर्फ संकेत गरिएको पाइएको छ ।

डब्लूएचओकाप्रवक्ताले सिनोफार्मले उपलब्ध गराएको परीक्षणका नतिजाहरुको अध्ययन सकिएको र चाँडै उक्तप्रतिवेदन सार्वजनिकगरिने जानकारी दिनुभएको छ । बेइजिंगस्थितसिनोर्फामले भने आधिकारिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रतिक्रियादिने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu