Connect with us
Kapilvast Forest

माधव नेपाल र ओली समूहका नेताहरुको छलफल सकियो

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ ।

सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राख्नु भएको थियो ।

नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उहाँले भन्नु भयो , पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’ कसरी समाधान गर्ने केके आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उहाँले बताउनु भयो ।उहाँका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu