Connect with us
Kapilvast Forest

पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन प्रचण्ड सिंहदरबारमा

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

prachanda-

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहरबादर पुगनुभएको छ । पार्टीको संसदीय दलको बैठकमा सहभागी हुने प्रचण्ड त्यहाँ पुग्नुभएको हो ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा केहीबेरपछि बैठक सुरु हुने एक सांसदले बताउनुभयो । अरु शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।

एमालेको नेपाल पक्षका सांसदहरुको बैठक जारी रहेको अवस्थामा प्रचण्ड पनि सिंहदरबार पुग्नुभएको हो । आज नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu