प्रधानमन्त्री पदमुक्त हुनुभयो,अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ: नेम्वाङ
काठमाडौँ — नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताउनु भएको छ । संसदमा मतदानपछि बाहिर निस्किदै गर्दा उहाँले यस्ता प्रतिक्रिया दिनु भएको छ ।
प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ नेम्वाङले भन्नु भयो ।