राष्ट्रिय सभा सदस्यपदको उम्मेदवारलाई चुनावचिन्ह प्रदान
काठमाडौं-राष्ट्रिय सभा सदस्यपदको उम्मेदवारलाई चुनावचिन्हप्रदानगरिएको छ । राष्ट्रिय सभाअन्तर्गत वाग्मतीप्रदेशतर्फको रिक्त रहेका सदस्यपदमा जेठ ६ गते मतदानहुँदैछ । निर्वाचनकार्यतालिकाअनुसार आजउम्मेदवारहरुलाई चुनावचिन्हप्रदानगरिएको हेटौंडा–५ मा रहेको वाग्मतीप्रदेश निर्वाचनआयोगको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभामाएमालेकाउम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई सूर्य, नेपालमजदुर किसान पार्टीकाउम्मेदवार कृष्णबहादुर तामाङलाई मादलतथा स्वतन्त्रउम्मेदवार डा.खिमलाल देवकोटालाई कलमचुनावचिन्हप्रदानगरिएको छ ।
देवकोटालाई स्वतन्त्रउम्मेदवारको रुपमाचुनावचिन्हप्रदानगरिए पनि नेपालीकाँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथाएमाले माधव नेपाल समूहको सहयोग रहेको छ ।
प्रदेश सभा सदस्य र पालिकाप्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जनामतदाताले मतदानगर्ने छन् । उपनिर्वाचनमाप्रदेशसभाका एक सय १० र स्थानीयतहका २३८ गरी कुल ३४८ मतदाता रहेका छन् । प्रदेश सभाका एक सदस्यको ४८ र स्थानीयतहकाप्रतिनिधिको १८ मतभार गणना हुन्छ ।