Connect with us
Kapilvast Forest

सर्लाहीमा जेठ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

जनकपुरधाम- सर्लाहीमा जारी निषेधाज्ञा १० दिन लम्बिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनु भयो ।

कोरोना संक्रमण अझै बढ्दै गएकाले निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय भएको उहँले बताउनु भयो ।यसअघि वैशाख २५ गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu