Connect with us
Kapilvast Forest

दुई देशको उडान खुला गर्ने सरकारको निर्णय

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौँ – सरकारले दुई देशको उडान प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनु भयो ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन समेत कठिनाई भएकाले सातामा एकरएक उडान हुने गरी प्रतिबन्ध हटाइएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसदबाट विस्वासको मत लिने विषय पनि छलफलमा आएको छ । तर मिति भने नटुंगिएको ती मन्त्रीले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu