Connect with us
Kapilvast Forest

बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

vaction

काठमाडौं  -बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो।

नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा खोप नेपाल आउन लागेको हो।गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप दिने निर्णय गरेको हो। गत हप्ता राजदूत पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी दिनुभएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj