Connect with us
Kapilvast Forest

पछिल्लो २४ घण्टामा ७ हजार ४२५ काेराेना संक्रमित थपिए, १८५ जनाकाे मृत्यु

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

corona ncn

काठमाडौं – कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ भने ७ हजार ४२५ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृतयु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj