Connect with us
Kapilvast Forest

जेठ १५ गते अर्थमन्त्रीले बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने

२०७८, १३ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – संसद विघटनपछि आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट कसरी आउला भन्नेमा चासो बढेको छ ।यसैक्रममा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री निवास बालुवाटारबाटै सार्वजनिक गर्ने तयारी गरेको छ ।

जेठ १५ गते बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्नुहुने छ।बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमकाबीच आउन लागेको बजेटमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छ वा दिँदैन भन्नेमा आम मानिसहरुको चासो बढिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu