Connect with us
Kapilvast Forest

बजेट भाषण- यी १० शिर्षकमा अधिक बजेट

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष ०७७÷७८ को बजेट
१) सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
२)बढ्यो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन
३)स्वास्थ्यको बजेट झण्डै सवा खर्ब, खोपका लागि २६ अर्ब ७५ करोड
४)पर्यटनको बजेट १ अर्ब ३५ करोडले बढ्यो,
ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो
५) सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, निजीलाई प्रोत्साहन
६) शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
७) प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
८) महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि
९) खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट
१०) अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu