Connect with us

गरिबी निवारण कोष खारेज गरिने

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं- सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।

त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने र यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । यस्तै काेषमा अावद्धलाइ सहकारी बनाइ समायाेजन गरिने वजेटमा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu