Connect with us
Kapilvast Forest

अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि छुट्याइयो बजेट

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौँ — सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत उक्त जानकारी दिनुभएको हो ।

पशुपतिनाथको मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले चितवनमा राम मन्दिर निर्माणका लागि कति रकम विनियोजन गरिएको भन्ने जानकारी दिनुएन । उहाँले भन्नुभयो ,चितवनको आयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट छुट्याएको छुु ।

जनकपुरधामलाई धार्मिक र सांस्कृतिक पर्यटन स्थलको रूपमा विकास गर्नका लागि बजेट विनियोजन गरिएको बताउनुभयो उहाँले मुलुकका विभिन्न धार्मिक स्थलको संरक्षण र प्रवर्धनका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu