Connect with us
Kapilvast Forest

मेरो साथी एफएम तेस्रो बर्षमा प्रवेश

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको मेरो साथी एफ.एम.९२.२ मेगाहर्ज आजबाट प्रसारण तेस्रो बर्षमा प्रवेशमा गरेको छ । रेडियोले तेस्रो बर्षमा प्रबेश गरको अवसरमा रेडियोका प्रबन्ध निर्देशनक चिन्ता परियारले निष्पक्ष सुचना प्रवाहलाई अझ महत्व दिई नगरिकलाई सहित सुचना सम्प्रेष्ण गरि समाज परिर्वतनामा अझ शसक्त भूमिका निभाउने बताउनु भयो ।

एफ.एम.ले सत्य निपक्ष समाचार र विभिन्न चेतनामूलक कार्यक्रम र सन्देश मूलक सुचना सन्देश दैनिक १८ घण्टा प्रसारण गर्दै आइरहेको परियारले बताउनु भयो ।

अगामी दिनमा रेडियोलाई अझ व्यवस्थित बनाइ सुचना मनोरन्जन तथा सन्देशमूलक कार्यक्रमहरु प्रसारण गरिने रेडियोका प्रबन्ध निर्देशनक परियारले जनाउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu