Connect with us
Kapilvast Forest

शितगंगामा १६ जना सक्रमित थपिए

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

sitaganga.by kEen boy
प्रतिनिधिमुलक तस्विर

अर्घाखाँची- शितगंगा नगरपालिकामा आज १६ जनामा कोरोना सक्रिमण देखिएको छ । शितगंगा नगरपालिकाको वडा नम्बर २ शितापुरमा २२ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनामा कोरोना सक्रमण देखिएको छ ।

यस्तै वडा नम्बर ६ मा २५ जनामा गरिएको परिक्षणमा ८ जनामा सक्रमण देखिएको शितगंगा नगरपालिकाका स्वास्थ सह संयोजक दामोदर ढकालले जानकारी दिनु भयो ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu