Connect with us
Kapilvast Forest

टिपरसँग मासिक २ हजार घुस, प्रहरी जवानविरुद्ध भ्रष्टचार मुद्दा

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

३० साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा बोक्ने टिपरसँग घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काभ्रेको हिगुवापाटी ट्राफिक पोष्टमा कार्यरत एक प्रहरी जवान तेजप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार मेलम्चीदेखि काठमाडौंसम्म नदीजन्य पदार्थ ढुवानी गर्ने टिपरसँग भट्टराईले मासिक २ हजार रुपैयाँ घुस लिँदै आएका थिए ।

केही दिनअघि उनलाई अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu