Connect with us
Kapilvast Forest

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले बताउनु भयो ।

बस्नेत करिब दुई दशक कान्तिपुर पब्लिकेशनसँग आवद्ध हुनुन्थ्यो ।तत्कालीन अध्यक्ष भवानी बराललाई सर्वोच्च अदालतले कामकाजमा रोक लगाएपछि काउन्सिल कार्यवहाक अध्यक्षका भरमा चल्दै आएको थियो।

केही समयअघि दुर्गा भण्डारीलाई अध्यक्ष नियुक्त गरिए पनि सर्वोच्च अदालतले नै अन्तरिम आदेश जारी गरेर काम गर्न रोक लगाएको थियो।हाल काउन्सिलको वरिष्ठ सदस्यका हैसियतमा गोपाल बुढाथोकी कार्यवहाक अध्यक्ष छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu