Connect with us
Kapilvast Forest

मध्यरातमा विज्ञप्ति जारी गर्दै महतोद्वारा आफ्नो बचाउ

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं- राष्ट्रघात हुने गरी विखण्डनकारी अभिव्यक्ति दिएको भन्दै नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको व्यापक आलोचना भएपछि शनिवार मध्यरातमा विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिनु भएको छ । विवादास्पद अभिव्यक्तिले आलोचित भएका महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाउनु भएको छ ।

शुक्रवार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिनु भएको थियो । त्यसको आलोचना भइरहेकै बेला शनिवार फेरी अर्को कार्यक्रममा त्यही अभिव्यक्ति दोहोर्याएपछी उहाँ विरुद्ध आक्रोश पोख्दै युवाहरू सडकमा उत्रिएका थिए।

उहाँले विज्ञप्ति मार्फत आफू संविधानप्रति प्रतिबद्ध रहेको र त्यसको मर्म अनुरुप राष्ट्रिय एकता एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनी स्पष्ट पार्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu