Connect with us
Kapilvast Forest

युवती पुलबाट खसिन्

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडाैं । जुम्लाको पुर्वी क्षेत्रमा पर्ने पातारासी गाउँपालिकामा पुलबाट खसेर एक किशोरीको मृत्यु भएको छ । वडा नम्वर ४ घर भएकी वर्ष १९ की अनरुपा बुढाको घर जानेक्रममा पुलबाट खसेर मृत्यु भएको हो ।

प्रहरी चौकी डिल्लीचौरका ईन्चार्ज कृष्ण शाहका अनुसार स्थानीय लासी बजार पाने बुढाको पानी डुबेर मृत्यु भएको हो । मृतक बुढा शुक्रबार बिहान ८ आठ बजे लाम्री गाउँ जाने क्रममा पुलबाट जुवा नदीमा खसेकी थिइन् ।

बिहानैदेखि घरको सम्पर्कमा नआएपछि स्थानीयले खोजी गर्दा झण्डै एक किलो मिटर तल ग्यामिनमा अल्झिएकको भेटिएको प्रहरीले जनाएको छ । परिवार स्रोतका अनुसार उनी छारे रोगबाट ग्रसित थिइन् ।,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu