Connect with us
Kapilvast Forest

ओलीको एकता प्रस्ताव अस्वीकार,६ बुँदे प्रस्तावमा लिखित जवाफ दिने

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – नेकपा एमाले बिद्रोही पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ।नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको नेकपा एमालेको माधवकुमार नेपाल पक्षले लिखित जवाफ दिने भएको छ ।

माधव नेपाल समूहका नेताहरुको छलफलपछि ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय भएको नेपाल समूहका एक नेताले जानकारी दिनु भयो ।

यसअधि ओलीको प्रस्तावसँगै माधव नेपाल पक्षले विभिन्न नेताहरुसँग भेटघाट गरिरहनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu