Connect with us
Kapilvast Forest

डन भनेर चिनिने गणेश लामा छुटे, दुई हजार रुपैयाँ जरिबाना

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं- गुण्डा नाइके डन भनेर चिनिने गणेश लामा छुटेका छन् । उनी दुई हजार रुपैयाँ जरिबाना तिरेर छुटेका कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । नेपाली कांग्रेस निकट लामालाई हिजो प्रहरीले पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो ।

गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका दीपक मनाङेलाई भेट्न गएका बेला लामा पक्राउ परेका थिए । लामालाई निषेधाज्ञा उल्लङ्घनको आरोपमा प्रक्राउ गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिबाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu