उज्वल थापाको सम्झनामा शिवराज उद्यानमा वृक्षरोपण
कपिलवस्तु-विवेकशील साझा पार्टीले पाटीले पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको सम्झनामा देशभर वृक्षारोपण गरेको छ।थापाको निधन पछि बसेको पार्टी केन्द्रीय समितिको बैठकले वृक्षारोपण गर्ने निर्णय गरेको थियो सोहि निर्णय अनुसार विबेशिल साझा पार्टी शिवराजले पनिथापाको स्मृति तथा सम्मानका लागि १२ औँ दिन मा आज वृक्षारोपण गरेको छ ।
विबेशिल साझा पार्टी कपिलवस्तु जिल्ला सह सम्योजक दिपक बेल्बासे लगायतको टिमले कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा रहेको शिवराज उद्यान मा दर्जन वढि बृक्षरोपण गरेको हो । त्यस्तै भोलि १३ औ को पुण्य तिथिको अवससरमाकपिलवस्तुको चन्द्रौटा चोक मा श्रद्धाञ्जली कार्यक्रम रहेको विबेशिल साझा पार्टी कपिलवस्तु जिल्ला सह सम्योजक दिपक बेल्बासेले जानकारी दिनु भयो ।
।