Connect with us
Kapilvast Forest

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं- पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिए पछि आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ । अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu