Connect with us
Kapilvast Forest

नेता पान्डेको हत्याको आरोपमा श्रीमति सहित ११ जना पक्राउ

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु –

नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य दिपक पाण्डेयलाई गोली प्रहार गरी हात्य गरिएको घटना , उनकै श्रीमतिको योजनमा भएको तथ्य बाहिरिएको छ । प्रहरीले लामो अनुसान्धान पछि सोमबार पत्रकार सम्मेलन गरी  अनैतिक संबन्धकारण श्रीमति महिमाले दबाब दिएर हत्या गराएको दाबी प्रहरीले गरेको छ । कपिलवस्तु नगरपालिका १ आनन्दबाग बस्ने ओमप्रकाश यादव र पान्डे श्रीति महिमा बिच बिगत ५ बर्षदेखि सम्बन्ध रहेको आएको थिया । दुबै श्रीमति बिच मनमुटाव र झैभगडा हुदै आएको थियो यस्तो भएको प्रहरीको अनुसान्धानले देखाएको छ ।

माईक वसकीको (mike basaki ) नामको अप्रेशन नाम दिइ धर्म राज भण्डारीको नेतृत्व अनुसान्धन टोली परिचालन गरी उक्त घटनमा संलग्न ब्यक्तिहरु , बारदातमा प्रयोग गरिएको हातहतियार खरिद बिक्री ओसार पसर गर्न मनिसहरुलाई पक्राउ गर्न सफल भएको कपिलवसतुको प्रहरीले जनाएको छ ।

श्रीमति महिमा पान्डेय र ओम प्रकाश यादव विच बिगत २ देखि ३ बर्ष अधि देखि नै दिपक पाण्डेयलाई मार्न बिभिन्न ब्यक्तिहरुको प्रयोग गरी सुपारी समेत लिएका र पटक पटक हत्याको प्रयास असफल भएपछि जेठ ४ गते पान्डेलाई गोली हानी घाइते बनाइ मार्न सफल भएको प्रारम्भिक अनुसान्धनले देखाएको प्रहरीले जनाएको छ ।
दिपक पान्डेलाई बिगत २ बर्षदेखि मार्न योजना बनाउने हतियार खरिद गर्नै लुकाई छिपाई राख्ने बारदातको आफनो मोटर साईकल वारदातमा संलग्न रही मार्न लगाउने निजको लुकाई छिपाई राखेका ठाँउबाट १ थान पेस्टोटल , १ थान म्यग्जिन २२ म्याग्नको गोली ६८ राउण्ड बरामद भएको छ।

रामजानशाह मुसलमान दिपक पान्डेयलाई मार्न ओम प्रकाश यादवले रु १ लाख किन्ने साथ साथमा दिपक पान्डेलाई समेत ३ राउण्ड गोली हान्न प्रतिबादी महिला पान्डेसग निरन्तर समर्पकर निजको बाट mबमब ग्क्ब् , यलथि क्गउउथि लेखेको स्वचलित १ थान पेस्तोल १ थान म्यग्जिनक र गाली ८ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ , पान्डलाई मार्न ओम प्रकाश यादबाट बैना बापत सुपारी लिने हतियार लिने साथमा ,मृतको गतिबिधीबारे निगरानी गर्नै वारदातको समयमा दिपक पान्डमाथि गोली हान्ने वारदातमा प्रयोग गरेको हतियार पूर्णबिर पाल्पाली सहित लकिछिपी बस्ने अनुसान्धानमा खुलेको छ ।

जिल्ला कपिलबस्तु वडा १ आनन्दबाग कैलाशटोल बस्ने बर्ष ३५ पूर्ण बिर पाल्पाली वारदातकमा प्रयोग भएको कटुवा पेस्टोल १ थान र २ राउण्ड गोली बरामत भएको । कपिलवस्तु वडा नं २ बर्दाहवा बस्ने सद्दाम हुसैन सकिर अलीको सँग हतियार खारिद बिक्रीमा सलग्न रहेको , कपिलबस्तुको यशोधारा गाँउपालिका ४ राजेश भन्ने ज्ञानेन्द्र कुमार पान्डे हतियार खरिद बिक्रीमा संल्गन कपिलस्तु नगरपालिका वडा १ मोटे नरसदा अली १ लाखमा हतियार खरिद गरी ओम प्रकासश यादवलाई दिएकामा कपिलबस्तु नगरपालिका वडा २ बरगदहवा प्रविण गुप्ता हतियार खरिद गरिएका सबैलाई सय प्रतिशत पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu