Connect with us
Kapilvast Forest

निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण, कानुनी लडाईं लड्छौं : उपेन्द्र यादव

२०७८, १ असार मंगलवारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण भएको बताउनु भएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै उहाँले राजनीतिक दलको बहुमको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको भन्दै विरोध जनाउनु भएको छ ।

 

उहाँले आयोग आफ्नो संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको भन्दै यसले पार्टीमा अनुशासनहीनता बढ्ने बताउनु भएको छ ।यादवले आयोगको निर्णयका विरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने पनि बताउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu