Connect with us
Kapilvast Forest

निषेधाज्ञाको अवधिमा कर उठाउन पाउने सर्वोच्चकाे आदेश

२०७८, १ असार मंगलवारमा प्रकाशित

 

काडमाडौं-सर्वोच्च अदालतले सरकारलाई निषेधाज्ञाका अवधिमा पनि कर उठाउन बाटो खुला गरेको छ ।यस अघि सर्वोच्चबाट निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्याद बाहेक ३० दिन भित्र विवरण र कर बुझाउन सक्ने गरी भएको अन्तरिम आदेशलाई परिवर्तन गरेको छ ।
न्यायाधीश द्वय डा.आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इलासबाट अर्थमन्त्रालयले सूचना प्रकाशित गरी सो अवधिमा करको विवरण र कर नबुझाएमा जरीबान लाग्ने आदेश भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu