Connect with us
Kapilvast Forest

सुनकोसी नदीमा दाउरा टिप्‍न जाँदा युवतीको मृत्यु

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

 

 

काभ्रे — सुनकोसी नदीमा बगाएको काठरदाउरा टिप्‍न जाँदा तेमाल–७ की २३ वर्षीया गीताकुमारी शाहको ज्यान गएको छ ।

बाढीमा बेपत्ता भएकी शाहको रामेछापमा सुनकोसीको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

आमा, भाउजुका साथ सुनकोसी नदी किनार पुगेकी गीतालाई नदीले बगाएको थियो । उहाँको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu