Connect with us
Kapilvast Forest

दलितलाई कोठा नदिने घरबेटीलाई छुवाछुत विरुद्धको मुद्दामा म्याद थप

२०७८, ६ असार आईतवारमा प्रकाशित

 

काठमाडौं-दलितलाई कोठा दिन अस्वीकार गर्ने घरधनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेर मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताउनुभयो।

प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई कोठा दिन अस्वीकार गर्नु भएको थियो । आइतबार पक्राउ गरेर प्रहरीले उनीमाथि जातिय विभेद र छुवाछुत बिरुद्धको कसुरमा अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको एसपी बस्नेतले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu