Connect with us
Kapilvast Forest

बिपि स्टडी युथ सर्कल कपिलवस्तुले पुर्णता पायो,सभापतिमा पोख्रेल

२०७८, ६ असार आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा बिपि स्टडी युथ सर्कल जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । बिपि स्टडी युथ सर्कलले एक कार्यक्रमका विच २४ सदस्यीय समिति गठन गरिएको छ । जसको सभापतिमा सभापतिमा बाणगंगा नगगरपालिकाका शुसन्त पोख्रेल , उपसभापतिको रुपमा बाणगंगाकै बिबेक पौडेल ,सचिबमा शिबराज नगरपालिकाका जय चौधरी ,सहसचिबमा बाणगंगा नगगरपालिकाका बासुदेब पोख्रेल ,सहसचिवमा यशोधरा गाउपालिकाका ईशान पाठक रहनुभएको छ ।

यसैगरि कोषाध्यक्षमा बाणगंगा नगरपालिकाका मनिषा पौडेल ,सहकोषाध्यक्षमा शिबराज नगरपालिकाका गोपाल मल्ल ठकुरी ,जनसम्पर्क अधिकारीमा शिबराज नगरपालिकाका बिबेक बराल र कार्यक्रम संयोजकमा बाणगंगा नगरपालिका समिर कडेल रहनुभएको छ । अन्य बाकी सदस्यहरुमा रहनुभएको छ ।

उक्त बिपि स्टडी युथ सर्कल जिल्ला कार्यसमितिले कोरोना महामारीको सममा बिभिन्न खालका रचनात्मक कार्यहरु गर्दै आईरहेको छ । समितिले कोरोनाबाट सुरक्षित रहनका लागि भन्दै केही स्वास्थ्य सामाग्रीहरु वितरणको कामलाई पनि जिल्लामा निरन्तरता दिईरहेको कार्यक्रम संयोजक कडेलको भनाई रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu