Connect with us
Kapilvast Forest

चोरीका सामानसहित १ जना पक्राउ

२०७८, ८ असार मंगलवारमा प्रकाशित

pakrau_hatya

मोरङ– चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका–११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।प्रहरीले उनको घरबाट अन्यत्रबाट चोरी गरी लुकाई राखेको मोबाइल, गरगहना, नगदलगायत सामान बरामद् गरेको छ । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj