Connect with us
Kapilvast Forest

शितगंगा नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने

२०७८, ९ असार बुधबारमा प्रकाशित

sitaganga

अर्घाखाँची-शितगंगा नगरपालिकाकाे निति तथा कार्यक्रम भाेली असार १० गते आउदै छ । आज कार्यपालिका बैठकबसी वडाहरुकाे याेजना छनाेट तथा नगर याेजनाका बजेटहरु बाडभाड भएकाे छ । नगरपालिकाले कृषि,सडक,स्वास्थलाई प्राथमिकता दिने गरे बजेट ल्याउने तयारीमा छ । जनताकाे माग बढि हुने पाइप,जालीहरुमा याे बर्ष बढि बजेट विनियाेजन हुँदै छ ।

आगामी आर्थिक बर्षकाे बजेटमा एकल पुरुषलाई पनि भत्ता दिने गरि बजेट ल्याउने प्रस्ताव पेश भएकाे एक कार्यापालिका सदस्यले बताए । अब बिहे नगरेका पुरुष र महिलाले ३५ बर्ष कटे पछि नगरपालिका बाट भत्ता पाउने छन । याे बर्ष करिव एक हजार याेजना नगरका रहनेगरि बजेट आउने छ । शितगंगा नगरपालिका ५२ लाख २२ हजार बजेट केन्द्र बाट बिनियाेजन भएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj