Connect with us
Kapilvast Forest

त्रिविमा एमफिलको शुल्क बढाएको विरोधमा विद्यार्थीको प्रदर्शन

२०७८, १३ असार आईतवारमा प्रकाशित

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले एमफिलको शुल्क बढाएको विरोधमा संयुक्त विधार्थी संघर्ष समितिले आइतबार प्रदर्शन गरेको छ।

त्रिवि कार्यालयबाट सुरु भएको प्रदर्शन उपकुलपतिको कार्यालयमा पुगेर सकिएको थियो। बाहिर देशमा यो कोर्सको पढाइ निस्शूल्क हुने भन्दै विद्यार्थीले यहाँ पनि एमफिलको अध्ययन निशूल्क हुनुपर्ने माग राखेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj