Connect with us
Kapilvast Forest

उपत्यकामा अब किराना पसल दिनभरी खोल्न पाइने

२०७८, १४ असार सोमबारमा प्रकाशित

khadyabastu.jpg

काठमाडौं-काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै थपिएको छ । सोमबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन गर्न पाउने निर्णय गरेको हो ।

यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu