Connect with us
Kapilvast Forest

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

२०७८, १८ असार शुक्रबारमा प्रकाशित

gold

काठमाडौं- सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ बाज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदीकाे भाउ हिजो जस्तै आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu