Connect with us
Kapilvast Forest

जापानमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु, २० बेपत्ता

२०७८, २७ असार आईतवारमा प्रकाशित

pahiro

 

एजेन्सी – जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् ।जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् । सम्भावित क्षतिलाई मध्यनजर गर्दै १ लाख ५० हजार सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् । पहिरो प्रभावित क्षेत्रमा यातायात र बिजुली आपुर्ति समेत बन्द हँुदा त्यहाँको जनजीवन थप कष्टकर बनेको छ ।

यसैबीच बर्षा र पहिरोको चपेटामा परेका जनातामाथि सहानुभुती प्रकट गर्दै प्रधानमन्त्री योशीहिदेले संयमता अपनाउन आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री योशिहिदेले प्रभावित जनताका लागि उचित राहत दिन सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu