Connect with us
Kapilvast Forest

करेन्ट लागेर ३ जनाको मृत्यु

२०७८, २७ असार आईतवारमा प्रकाशित

ताप्लेजुङ-मैवाखोला गाउँपालिका—३ तुम्बेस्थित मामाघर घर बस्दै आएका लाक्पा शेर्पाको छोरा १३ वर्षीय सबिन शेर्पाको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको खेतमा पानी लगाउन गएको अवस्थामा खेतमा ढलीरहेको बिजुलीको पोलमा रहेको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तनहुँ, ऋषिङ गाउँपालिका—१ बस्ने २८ वर्षीय सञ्जु थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँ बस्ने लेख बहादुर गर्जा मगरको बनाउँदै गरेको नयाँ घरको सटिङ गर्ने क्रममा बिजुलीको मेन लाईन छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu