Connect with us
Kapilvast Forest

कपिलवस्तुका बेरोजगार युवाहरुलाई आल्मुनियम फेब्रिकेटर तालिम

२०७८, २९ असार मंगलवारमा प्रकाशित

इमरान खान-
कपिलवस्तु नगरपालिकामा बेरोजगार युवाहरूलाई आल्मुनियम फेब्रीकेटर तालिम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत कपिलवस्तु नगरपालिकाको अयोजनामा तथा लुम्बिनी पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.को सहकार्यमा तालीम सम्पन्न भएको हो ।

२५ दिने सञ्चालित १६० घण्टा अवधिको आल्मुनियम फेब्रिकेटर बिषयको तालिम कार्यक्रम मार्फत २९ जना बेरोजगार युवाहरुलाई आज कपिलवस्तु नगरपालिकाको हलमा प्रमाण पत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको छ ।

यो कार्यक्रमले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन महत्वपूर्ण भुमिका रहेको मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रमको सहज कर्ता रुकैया खातुनले बताउनु भयो । तालीम पाएपछि युवाहरू खुसी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu