Connect with us
Kapilvast Forest

मन्त्रिपरिषद बैठक बस्दै

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ ।बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि मंगलबार पहिलो पटक बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै व्यक्तिलाई आगामी चैत मसान्तभित्र खोप लगाइसक्ने निर्णय गरेको थियो ।

साथै देउवा नेतृत्वको सरकारले शान्ति सुव्यवस्था कायम, कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, अर्थतन्त्रको पुनरुत्थान लगायत विषयलाई सरकारको प्राथमिकतामा राखेको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu