Connect with us
Kapilvast Forest

अर्घाखाचीबाट लागुऔषध गाँजासहित कपिलवस्तुका ४ जना पक्राउ

२०७८, २ श्रावण शनिबारमा प्रकाशित

gaja

 

अर्घाखाँची-शितगंगा नगरपालिकाको वडा नम्बर ४ अमराई बाट गाँजा सहित कपिलबस्तुको बुद्धभुमी नगरपालिका १ का ४ जना पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय ठाडाले गस्तिको क्रममा चेकजाँच गर्ने क्रममा उनिहरुलाई ६०० ग्राम गाँजा सहित ४ जनालाई पक्राउ गरेका इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयो ।

अमराई तर्फ बाट कपिलबस्तु जाँदै गरेका ४ जनालाई २ वटा मोटरसाइकल सहित नियन्त्रणमा लिइ जिल्ला अदालत बाट ७ दिनको म्याद थपगरि इलाका प्रहरी कार्यालय ठाडामा राखिएको छ उनिहरुमाथी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu