Connect with us
Kapilvast Forest

वीरगञ्‍जबाट ५ किलो चाँदीका गरगहनासहित एकजना पक्राउ

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-पर्सा प्रहरीले वीरगञ्‍जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्‍चालक ४३ वर्षीय अंगत साह रहेका छन् ।

 

भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्‍याउँदै गरेको सूचनाको आधारमा पर्सा इनर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्‍क कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu