Connect with us
Kapilvast Forest

उपेन्द्र यादव र राजदूत केपलरबीच भेटघाट

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालका लागि स्वीटजरल्यान्डकी राजदूत एलिजाबेथ भेन केपलरबीच भेटघाट भएको छ । अध्यक्ष यादव र राजदूत केपलरबीच आज बालकुमारीस्थित पार्टी कार्यालयमा भेटघाट भएको हो ।

यादव र केपलरबीचको भेटमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको अध्यक्ष यादवका नीजि सचिवालयले जनाएको छ । अध्यक्ष यादवले राजदूतसँग शिष्टाचार भेटघाट भएको बताउनुभयो ।

‘भेटघाटमा एक अर्काको बारेमा समान्य भलाकुसारी हुन्छ,त्यही भएको हो, कुनै उद्देश्यले भेटघाट भएको हैन’ उहाँले भन्नुभयो । राजदूत केपलरले हिजो प्रधानमन्त्री देउवालाई पनि भेट्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu