गणेश अधिकारी र सुनिता बुढाको तिज गितमा करिश्मा र सुमनको दमदार अभिनय
कपिलवस्तु-महिलाको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै तिज गितहरु बजारमा आउने क्रम जारी रहेको छ । कोरोनाका कारण पहिलेको तुलनामा तिज गित बजारमा कम आएका छन ।
यसैक्रम लोक तथा दोहोरी गायक गणेश अधिकारीको शब्द ,लय रहेको गितमा गयाक अधिकारी सगैं गायिका सुनिता बुढाको आवजमा रहेको तीज गीत ‘ कसैको पर्दिन भर’ सार्वजनिक भएको छ ।
गितको भिडियोमा करिश्मा ढकाल, सुमन पौडेलक संगै केही कलाकारहरुको अभिनय रहेको छ ।भिडियोमा सुनिता गजमेरको कोरियोग्राफी छ । उक्त गित जालकाँडा म्युजिकको युट्युव च्यानल मार्फत सर्वजनिक भएको हो ।
हेर्नुहोस भिडियो