Connect with us
Kapilvast Forest

लुम्बिनी विकास बैंकको २० हजार २४८ कित्ता संस्थापक शेयर विक्रीमा

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडको २० हजार २४८ कित्ता संस्थापक शेयर आइतवारदेखि लिलामीमा आएको छ । बैंकले बैंकका संस्थापक शेयरधनीहरुबाट विक्रीको लागि परेको आवेदनका आधारमा उक्त शेयर विक्री गर्न लागेको हो ।

आइतवार सुचना सार्वजनिक गर्दै यी शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सो सम्बन्धी विवरण खुला बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन भनेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट खरिदको लागि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुन बमोजिम उक्त शेयर विक्री प्रकृया अघि बढाईने जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu